काठमाडाैँ अपडेट : बालेनले ल्याए २२ हजार १८९ मत

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०६:११

काठमाडाैँ।काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार १८९ मत ल्याएका छन्।५८ हजार ७६ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत ल्याएका छन्।

बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन्।कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ७०८ मतले अगाडि छन्।याे मतपरिणाम १, ,२, ३, ४, ५, ६, ७, ८, २८, २९, ३०,३१ र ३२ वार्डकाे हाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीगंगा नगरपालिका प्रमुखमा ढकाल विजयी

५ जेष्ठ २०७९, बिहीबार ०६:११
सुर्खेत । भेरीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार यज्ञप्रसाद ढकाल विजयी भएका छन् । ढकालले १००१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद सिंहले ९७९७ मत ल्याएर पराजित भएका छन् । भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसविच चुनावी गठबन्धन भएकाे पालिका हाे ।  उपप्रमुखमा पनि एमालेका धनसरा […]