अब ६८ वर्षमै वृद्धभत्ता,पत्रकारलाई पाँच लाखसम्म सहुलियतपूर्ण ऋण

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार ११:५६

काठमाडौं ।सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

यस्तै सरकारले पत्रकारलाई पाँच लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी आर्थिक वर्षमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

१५ जेष्ठ २०७९, आईतवार ११:५६
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो घोषणा गरेका हुन् । हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएक एउटामात्र जिल्ला सदरमुकाम हो ।