आगामी आर्थिक वर्षमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १२:०६

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो घोषणा गरेका हुन् ।

हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएक एउटामात्र जिल्ला सदरमुकाम हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलिरहेकाे अवस्थामा भेटियो तारा एयरकाे दुर्घटनाग्रस्त जहाज

१५ जेष्ठ २०७९, आईतवार १२:०६
पोखरा ।आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएकाे छ। सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि […]