सरकारी कर्मचारीको तलव १५ प्रतिशत बढयो

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १३:०६

काठमाडौँ।सरकारले निजामति कर्मचारीहरुको तलवभत्ता १५ प्रतिशतले बृद्धि गरेको छ । बजेटमार्फत सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ।बढेको तलब साउन १ गतेबाट लागू हुनेछ ।

सघिंय ससदको बैठकमा आर्थिक वर्ष ०७९ /८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलववृद्धिको घोषणा गरेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

१५ जेष्ठ २०७९, आईतवार १३:०६
लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार  दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक […]