दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिने, १ अर्ब ४२ करोड बजेट विनियोजन

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १३:१७

काठमाडौँ।सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

१५ जेष्ठ २०७९, आईतवार १३:१७
काठमाडौं ।आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  जानकारी दिए। उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौं।’ यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता […]