दिवा खाजा कक्षा ६ सम्म विस्तार

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १२:४२

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म पुर्‍याउने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको उत्पादन उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमश: ८ कक्षासम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष कक्षा ६ सम्म विस्तार गरेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

१५ जेष्ठ २०७९, आईतवार १२:४२
काठमाडौं।सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । यसअघि पत्रिकारलाई मात्र  लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।