अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १२:४८

काठमाडौं।सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । यसअघि पत्रिकारलाई मात्र  लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने

१५ जेष्ठ २०७९, आईतवार १२:४८
सुर्खेत। दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।त्यसका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्री जनार्दन शर्माले बताए ।यो ट्रमा सेन्टर विगतका वर्षमा पनि बजेट भाषणमा समेटिदैँ आएको छ ।