काठमाडौं।सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । यसअघि पत्रिकारलाई मात्र लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।
Next Post
दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने
१५ जेष्ठ २०७९, आईतवार १२:४८
सम्बन्धित शीर्षक
-
२३ पुष २०७८, शुक्रबार ०६:५७
तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लियो
-
१६ कार्तिक २०८०, बिहीबार १९:३६
आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने
-
२७ असार २०८०, बुधबार १०:३१
सीताको शव श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म पेरिसडाँडामा राखिने, दुई बजे अन्त्येष्टि
-
५ बैशाख २०७९, सोमबार ०५:०३
सशस्त्रको एआइजीमा अर्याल सिफारिस
-
२१ माघ २०७८, शुक्रबार ०८:५९
मौसम पूर्वानुमान महाशाखा: शनिबार दिउँसोबाट मौसममा सुधार आउने
-
१३ बैशाख २०७९, मंगलवार ०७:३१
‘गुराँस समृद्धीका अधुराकाम पुरा गर्ने पुन:अध्यक्षमा उम्मेदवार दर्ता गरेको हु’:ओली