एक हप्ता तारा एयरले पोखरा-जोमसोम उडान नगर्ने

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार १२:१३

सुर्खेत। तारा एयरलाइन्सले एक साता पोखरा -जोमसोम उडान नगर्ने भएको छ। तारा एयरलाइन्सले एक सुचना गारी गदैँ एयरलाइन्सले जेठ २० गते देखि २७ गते सम्म पोखरा -जोमसोम- पोखरा नियमित उडान नगर्ने जनाएको छ।

आइतवार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर एक महिलाको मृत्यु

१९ जेष्ठ २०७९, बिहीबार १२:१३
बारा।बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको हो।घरमा रहेको […]