कर्णाली प्रदेश एमाले अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

कर्णाली अनलाइन १५ आश्विन २०८०, सोमबार २३:५९

सुर्खेत।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।नेकपा एमाले कर्णाली प्रदेशको सोमबार साँझ सम्पन्न मतगणनाअनुसार शाह ३ सय ६९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २ सय ७ मत पाएका छन्।अर्का प्रतद्वन्द्वी प्रकाश रोकायले ४ मत पाएका छन्।कर्णाली प्रदेशको आइतबार राति भएको मतदानको नतिजा सोमबार राति आएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एशियाली खेलकुद: नेपाली क्रिकेट टोलीले क्वार्टरफाइनल खेल मङ्गलवार भारतसँग खेल्ने

१५ आश्विन २०८०, सोमबार २३:५९
काठमाडौँ।चीनको हान्झाउमा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टोलीले क्वार्टरफाइनल खेल मङ्गलवार भारतसँग खेल्ने भएको छ। मङ्गोलियाविरुद्ध भएको उद्घाटन खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको नेपालले समूह चरणको दुई खेलमा विजय प्राप्त गरेको थियो।