केशव स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार ०९:२२

काठमाडौं ।नेकपा एमालेबाट काठमाडौं महानगरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफसहितको पत्र काटेको हो।

स्थापितको अभिव्यक्तिबारे पत्रपत्रिकामा देखेपछि कारण सत्य के हो? भनेर बुझ्न पत्र काटेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले  बताए।मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले बागी उम्मेदवार बनेका १५ कार्यकर्ता निष्कासन गर्‍यो

१९ बैशाख २०७९, सोमबार ०९:२२
काठमाडौँ।नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको जनाएको छ। एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी […]

सम्बन्धित शीर्षक