पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

कर्णाली अनलाइन ४ असार २०८०, सोमबार १२:४०

काठमाडौँ। अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ ।

विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारको बजेट निर्माणमा दवाव दिने आयोगका कर्मचारी बर्खास्त

४ असार २०८०, सोमबार १२:४०
सुर्खेत।  कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने एक जना कर्मचारीलाई कारबाही गरेको गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर कर्मचारीलाई कारबाही गरेको जानकारी दिएको हो । आयोग स्रोतका अनुसार कम्प्युटर अपरेटर जाजरकोटका रमेशकुमार शाहीलाई वर्खास्त गरिएको हो। स्रोतका अनुसार शाहीले आर्थिक मामिला तथा योजना […]