पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौला फेल

कर्णाली अनलाइन ३० जेष्ठ २०७९, सोमबार ०७:४७

काठमाडौं।पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

३० जेष्ठ २०७९, सोमबार ०७:४७
मुगु।डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा रहेको छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको […]