यी हुन् रविले घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता

कर्णाली अनलाइन ७ असार २०७९, मंगलवार १४:४०

काठमाडौँ।सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता सुनाएका छन्।राष्ट्रिय सभागृहमा पार्टी घोषणापछि बोल्दै उनले आफ्नो पार्टीको ७ विशेषता सुनाएका हुन्।

उनले घोषणाका क्रममा दलको नाम तीन पटकसम्म उच्चारण गरेका थिए ।घोषणाका क्रममा उनले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने, एउटै परिवारबाट धेरैजना पदमा बस्न नपाउने लगायतका ७ विशेषता उनले बताएका हुन्।

रविले घोषणा गरेको पार्टीको विशेषताहरु :

  • प्रारम्भिक निर्वाचन
  • बहुसंख्यक युवा (५० प्रतिशत प्लस १)
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
  • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
  • डिजिटल डेमोक्रेसी
  • परिवारवाद निषेध
  • भ्रातृ संगठन र कार्यकर्तारहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता

७ असार २०७९, मंगलवार १४:४०
काठमाडौँ।सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। घण्टी चुनाव चिन्हसहित उनले दल दर्ता गराएका हुन्।दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि देशलाई चिनेका अनुहारहरु […]