घट्यो गाडी भाडा, अब कुन रूटमा कति ? (सूचीसहित)

कर्णाली अनलाइन १२ असार २०७९, आईतवार १४:१०

काठमाडाैँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । आजैबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

नेपाल आयल निगमले शनिबार पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । अब पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेल मट्टितेलमा २९ रुपैयाँ घटाइएको छ । डिजेल-मट्टितेल १९२ बाट १६३ रुपैयाँ कायम गरिएको छ ।

यातायात व्यवस्था विभागले यात्रु बाहक सवारीको भाडा ५.४१ प्रतिशत घटेको जनाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत घटाएको छ । त्यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको जानकारी दिएको छ ।

यस्तो छ नयाँ भाडादर :-


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटनमन्त्री आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र

१२ असार २०७९, आईतवार १४:१०
काठमाडौँ ।पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । ‘करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको […]