विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमाले प्रवेश

कर्णाली अनलाइन ७ श्रावण २०७९, शनिबार १२:५२

सुर्खेत । विवेकशिल साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल लगायतको कर्णाली प्रदेशका विभिन्न जिल्ला संयोजक लगायत सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमालेका महासचिव शंखर पोखरेलले उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

यस्तै अन्य पर्टी नेकपा (माओवादी), नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत पार्टीबाट पनि एमालेमा प्रवेश गरेका हुन् ।सुर्खेत सभाहलमा आज भएको नेकपा (एमाले) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमका लागि महासचिव पोखरेल आज सुर्खेत आएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर दैलेखमा १२ जना घाइते

७ श्रावण २०७९, शनिबार १२:५२
दैलेख।दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट भन्ने ठाउँमा आइतबार दिउँसो आएको वर्षासहितको चट्याङले १२ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहका अनुसार कोदो गोड्ने क्रममा आएको वर्षासहितको चट्याङ लागेको थियो । ‘चट्याङले कसैको हात […]