स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला, हजारौं युवाको सहभागीता(फोटो फिचर)

कर्णाली अनलाइन १७ श्रावण २०७९, मंगलवार १४:४४

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ। मंगलबार दिउँसो १ बजेबाट सुर्खेतको सिटी हलमा भेला शुरू भएको हो।

उक्त भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौं संख्यामा युवाहरुको सहभागी रहेको छ।प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीले कर्णाली प्रदेशको पहिलो भेलासँगै प्रदेश संरचना विस्तार लागयतका कामहरू अगाडी बढाउँने जनाईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोज्यो: प्रमुख सचेतक भट्टराई

१७ श्रावण २०७९, मंगलवार १४:४४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए। उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव […]

सम्बन्धित शीर्षक