निर्वाचनका लागि ८४ दल दर्ता

कर्णाली अनलाइन ३१ श्रावण २०७९, मंगलवार २२:०६

काठमाडाैं ।आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ता अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन्।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने

३१ श्रावण २०७९, मंगलवार २२:०६
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रतिनिधिसभाले विधेयक पारित गर्ने तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार नै प्रकाशन भइसकेको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सरकारसँगको परामर्शका आधारमा कार्यसूची […]