पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

कर्णाली अनलाइन १ माघ २०७९, आईतवार ११:२९

कास्की।पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।  पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोंचमा यती जहाज दुर्घटना भएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जहाज दुर्घटनामा परेको पुष्टि गरे। यद्पि, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखराको घारीपाटीमा दुर्घटनाग्रस्त यती एयरको जहाजमा ७२ यात्रु रहेको,उद्धारकार्य जारी

१ माघ २०७९, आईतवार ११:२९
पोखरा।काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । ६८ जना यात्रु ,४ जना चालक दल सहित ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । […]

सम्बन्धित शीर्षक