भारतीय सेना प्रमुख पाण्डे नेपाल भ्रमणमा आउँदै

कर्णाली अनलाइन ७ भाद्र २०७९, मंगलवार २२:५८

काठमाडौं।भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्।उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्।

पाण्डे भारतीय सेनाको प्रमुख नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगले आइतबार मतदाता नामावली प्रकाशन गर्दै

७ भाद्र २०७९, मंगलवार २२:५८
काठमाडौं।निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि भोलि मतदाता नामावली प्रकाशन गर्ने भएको छ।आयोगले आज सूचना जारी गर्दै भोलि भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो।नामावलीमा भएको त्रुटि सच्याउन भने पर्सि १३ गतेदेखि १५ गतेसम्मको समय दिएको छ। उक्त दुई दिन प्रकाशित […]