यामलाल कँडेल सुर्खेत २ ‘क’ बाट प्रदेशसभामा सिफारिस

कर्णाली अनलाइन १८ भाद्र २०७९, शनिबार १५:०१

सुर्खेत।  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् ।

शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं। २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्रमा सिफारिस गरेको हो । २०७४ मा कँडेल सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी चयन

१८ भाद्र २०७९, शनिबार १५:०१
सुर्खेत । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन्। महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, सह–सचिवमा नविन शाही र कोषाध्यक्षमा अप्सरा विष्ट चयन भएका छन्। यस्तै, सदस्यहरुमा सुरेश आचार्य, रमा […]