कांग्रेस केन्द्रिय सदस्यमा दैलेखबाट नेतृ सीता कुमारी राना निर्वाचित

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ०५:४९

सुर्खेत।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दैलेखबाट केन्द्रिय सदस्यमा नेतृ सीता कुमारी राना निर्वाचित भएकी छन् । नेपाली कांग्रेस दैलेखको इतिहासमै पहिलोपटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा चयन भएकि हुन ।

आदीबासी जनजाती महिला केन्द्रिय सदस्य तर्फ ७ पदका लागि ३३ जना चुनावी मैदानमा होमिएका थिए । जस्मा रानाले एक हजार आठ सय २६ मत सहित निर्वाचित भएकि छन् ।कांग्रेस सभापति शेर बहादुर देउवा निकट रानाको जीतले कांगे्रस दैलेखबाट पार्टि केन्द्रिय तहमा पहिलो पटक प्रतिनिधित्व पाएको कांग्रेस नेताहरुले बताएका छन्  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागमती प्रदेशको मुख्यमन्त्री पाण्डेले आज ५ जना मन्त्री थप्दै

९ पुष २०७८, शुक्रबार ०५:४९
हेटौंडा ।बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।मुख्यमन्त्री पाण्डेले आज नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गरेका हुन्। पाण्डेले शुक्रबार ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्न लागेको बुझिएको छ। यसअघि तेस्रो पटक भएको मन्त्रिपरिषद विस्तार काङ्ग्रेस पार्टीको महाधिवेशनको कारण सहभागी […]