दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

कर्णाली अनलाइन १५ आश्विन २०७९, शनिबार १३:१०

एजेन्सी।दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ।

फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन्।

शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

१५ आश्विन २०७९, शनिबार १३:१०
काठमाडौँ।राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् ।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए । प्रहरीका अनुसार […]