दैलेख गुराँस–१ मा घडेरी खन्ने क्रममा सकेट बम फेला

कर्णाली अनलाइन २० मंसिर २०७९, मंगलवार २०:४४

सुर्खेत । दैलेखमा घडेरी खन्ने क्रममा सकेट बम फेला परेको छ। जिल्लाको गुराँस गाउँपालिका–१ खडकाबाडा नजिक उक्त बम फेला परेको हो।

सोमबार बिहान साढे नौ बजेको समयमा खडकवाडा स्थित रतनबहादुर महतले घर बनाउने घडेरी खन्ने क्रममा बम फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रहरीका अनुसार पुरानो ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र सकेट बम फेला परेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान पक्राउ

२० मंसिर २०७९, मंगलवार २०:४४
सुर्खेत । सुर्खेतको पन्चपुरीमा एक युवाले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया श्रीमती मिना आलेको घाँटी रेटेर  हत्या गरेका हुन्। आलेलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको पलैटे […]