काँग्रेस अधिवेशन:गुरासँ गाउँपालिका अध्यक्ष ओलीद्धारा उपसभापतिमा दाबी

कर्णाली अनलाइन ९ मंसिर २०७८, बिहीबार ०९:२१

दैलेख। नेपाली काँग्रेस दैलेखको वार्ड ,पालिका र प्रदेशको अधिबेशन सकिए सगैँ जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला उपसभापतिमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन।करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ। युवापुस्ताको हाबी हुने क्रममा जिल्लाको उपसभापतिमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले पनि दाबी गरेका छन।

आकांक्षी ओलीले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेताहरुसंग छलफलमा लागेका हुन। वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय अधिबेशन आफ्नो पकड कायम राखेका ओली अहिले दौडधुप निकै बढाएका छन।पौडेल पक्षबाट उपसभापति को दाबी गर्ने खेमराज ओलीको नाम अहिले निकै चर्चामा छ। नेता ओलीले अधिक युवा जमातको मत ल्याउने आकलन रहेको छ।युवाको जोस र बृद्धको होस बाटै काग्रेस पार्टीलाई अगाडि बढाउने पार्टी लाई अझै माथी उचाइसम्म कसरी पुर्याउने भन्ने बारे सबै संग


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा

९ मंसिर २०७८, बिहीबार ०९:२१
।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा वितरित विज्ञप्तिमा उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस […]

सम्बन्धित शीर्षक