एमाले सुर्खेतको ¥याली (फोटो फिचर)

कर्णाली अनलाइन २७ कार्तिक २०७९, आईतवार १४:०९

सुर्खेत । नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरका बृहत ¥याली निकालेको छ। आइतबार वीरेनद्रनगरमा हुने एमालेको बृहत्ु चुनावी जनसभाका लागि ¥याली गरेको छ।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभाको सम्बोधन गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेकाे चुनावी प्रचारमा रहेकाे गाडी ताेडफाेड

२७ कार्तिक २०७९, आईतवार १४:०९
चितवन।राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए […]