सुर्खेत । प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं २ मा काँग्रेसले अग्रता लिएको छ ।दिउसो करिब सवा ३ बजेसम्मको मतगणना अनुसार काँग्रेसले ११ सय मत खसेको हो भने नेकपा एमालेको १ हजार ६६ मत खसेको हो ।
Next Post
जुम्लामा १३ सय मत गन्दा ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि
५ मंसिर २०७९, सोमबार १५:५१
सम्बन्धित शीर्षक
-
४ पुष २०७८, आईतवार ०६:३८
नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्दै
-
१० कार्तिक २०७८, बुधबार ०८:१८
टिकट नपाउँदा विमानस्थलबाटै फर्किन्छन् बिरामी
-
१२ माघ २०७९, बिहीबार २३:४७
गुराँस गाउँपालिका: गाउँ प्रहरी भर्ती गर्ने निर्णयको चौतर्फी आलोचना
-
५ श्रावण २०७९, बिहीबार १२:४२
फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने
-
९ कार्तिक २०७९, बुधबार १३:००
कालीकोटमा सकेट बम फेला
-
२९ चैत्र २०७८, मंगलवार ०५:२८
पत्रकार गिरी एमालेबाट बारेकोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार