दैलेखमा अत्याधिक मादक पदार्थ सेवन गर्दा युवकको मृत्यु

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०८:०३

सुर्खेत।दैलेखमा अत्याधिक मात्रामा मादक पर्दाथ सेवन गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको नारायण नगरपालीका–९ साडुका २६ वर्षीय युवकको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २६ वर्षीय उक्त युवकले अत्याधिक मात्राम माधक पदार्थ सेवन गरी बिरामी हुँदा जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

२२ मंसिर २०७८, बुधबार ०८:०३
नयाँ दिल्ली। भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई-१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी आइसकेको छैन। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ। तर, उनीहरुको पहिचान खुलाइएको छैन।भारतीय वायु सेनाका […]