सुर्खेत ।जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्।१३ सय मत गन्दा शाहीले ८४७ मत पाएका छन्।
यस्तै गठबन्धनकी साझा उम्मेदवार माओवादीकी गोमा गौतम कुँवरले २८४ मत ल्याएकी छन्। एमालेका रतननाथ योगीले ६६ मत पाएका छन्।

कर्णाली मल्टिमिडिया प्रा लि द्रारा संचालित karnalionline.com (9848048814)
संचालक तथा सम्पादकः
दान बहादुर खत्री
सम्बादाताः
नवीन ओलि, सुर्खेत /दैलेख
धन बहादुर भण्डारी, हुम्ला