खनाल र भारतीय कम्युनिष्ट नेता शर्माबीच भेट

कर्णाली अनलाइन ९ मंसिर २०७८, बिहीबार १०:४४

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले भेट गरेका छन्।

बुधवार एभरेष्ट होटेल नयाँ वानेश्वरमा उनले खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।करिब २ घण्टा भएको कुराकानीमा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोग आदिका बारेमा छलफल भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेकाे केन्द्रीय सचिवमा कर्णालीबाट यामलालकाे उम्मेद्वारी घाेषणा

९ मंसिर २०७८, बिहीबार १०:४४
सुर्खेत । चितवनमा भाेलीदेखी नेकपा एमालेकाे १० औं  एमाले महाधिवेशन शुरू हुँदैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू चितवन पुगिरहेका छन् । महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सह-संयोजनक एव् पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । कर्णालीले कम्तिमा एक पदाधिकारी दाबी गरिरहेको समयमा उनले सचिव पदका लागि मत माग्न […]