प्रचण्डलाई २६८ सांसदको विश्वास, विपक्षमा २ सांसद मात्रै

कर्णाली अनलाइन २६ पुष २०७९, मंगलवार १९:५४

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा बहुसंख्यक सांसद्‌वारा विश्वासको मत पाएका छन्।उनले संसद्‌मा उपस्थित २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका छन्। उनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि समर्थन गरेको छ।

प्रधानमन्त्री दाहालले मंगलबार संसद्‌मा विश्वासको मत हासिल गरेका हुन्।२ जना सांसद्ले भने बिरुद्ध मतदान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकार: आधा-आधा कार्यकाल नेतृत्व गर्ने माओवादी-एमाले बिच सहमति

२६ पुष २०७९, मंगलवार १९:५४
सुर्खेत।प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न साढे एक घण्टा मात्रै बाँकी रहेको समयमा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका […]