प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी सल्यानलाई

कर्णाली अनलाइन २३ मंसिर २०८०, शनिबार २०:०६

सुर्खेत। कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्यानले हात पारेको छ।प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको खुल्ला मञ्जमा भएको प्रतियोगीताको उपाधी सल्यानले हात पारेको हो।

शनिबार भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यान पहिलो भएको हो। यस्तै, दोस्रो स्थानमा सुर्खेत, तेस्रो स्थानमा रुकुमपश्चिम भएको आयोजकले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२३ मंसिर २०८०, शनिबार २०:०६
भरतपुर ।चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका- १ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु […]