पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने

कर्णाली अनलाइन ५ माघ २०८०, शुक्रबार १५:५१

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने कार्यक्रम छ।उनले बनेपास्थित धनेश्वर मन्दिरमा पूजाआजा गर्नुका साथै धनेश्वर महादेव आधारभूत विद्यालय जाने कार्यक्रम छ।

उनले धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तिका वितरण गर्ने कार्यक्रम छ।पूर्वयुवराज्ञी शाहले चण्डेश्वरी मन्दिरमा समेत पूजाआजा गर्ने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो कर्णाली एक्सपो - २०८० महोत्सव सञ्चालन गर्ने बाटो खुल्यो

५ माघ २०८०, शुक्रबार १५:५१
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले गर्न लागेको तेस्रो कर्णाली एक्सपो- २०८० महोत्सव सञ्चालन गर्ने बाटो खुलेको छ।उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि कर्णाली एक्सपो गर्ने बाटो खुलेको हो। बुधबार उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त इजालसले सो फैसला गरेको हो । ‘निवेदकले अन्तिरिम आदेशको माग […]