क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

कर्णाली अनलाइन २५ माघ २०८०, बिहीबार २३:५८

काठमाडौँ।तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ।क्यानडालाई ४७ ओभर ५ बलमा अलआउट गर्दै नेपालले ७ रनको जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको थियो। जवाफमा क्यानडाले २१७ रन मात्रै बनाउन सक्यो।नेपालको जितमा कप्तान रोहित पौडेलले सानदार बलिङ गरे। उनले ८.८ ओभर बलिङ गर्दै २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए।

नेपाल र क्यानडाबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले एक खेलअगावै जित्यो क्यानडाविरुद्धको सिरिज

२५ माघ २०८०, बिहीबार २३:५८
काठमाडौँ – क्यानडाविरुद्ध नेपालले लगातार दोस्रो जित निकाल्दै सिरिज अन्तिम खेलअगावै २–० ले कब्जा गरेको छ। दोस्रो एकदिवसीय खेलमा टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलसहित […]