माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

कर्णाली अनलाइन २३ मंसिर २०७८, बिहीबार ०४:२०

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।बिहिबार बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ।

२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते काठमाडौँमा

२३ मंसिर २०७८, बिहीबार ०४:२०
काठमाडौँ।नेकपा एमालेको नवनिर्वाचित कार्यसमितिको बैठक मंसिर २५ र २६ गते राजधानीमा बस्ने भएको छ।एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सौराहामा आयोजित शपथग्रहण कार्यक्रममै यसबारे जानकारी गराएका थिए। केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो तथा स्थायी समिति सदस्यहरु टुंग्याउने छ।यद्यपि युवाहरुलाई पोलिटब्युरो र स्थायी समितिमा कसरी समेट्ने भन्नेबारे छलफल चलिरहेको छ,’ एक एमाले […]