प्रतिनिधिसभाको पहिलो बैठकमै एमाले सांसदहरुद्वारा नाराबाजी गर्दै बैठक अबरुद्ध

कर्णाली अनलाइन २८ मंसिर २०७८, मंगलवार ०९:०१

काठमाडौँ।प्रतिनिधिसभा बैठकको पहिलो दिन नै एमालेका सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन्।प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले विभिन्न नारा लगाउँदै संसद अवरुद्ध गरेका हुन्।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर,’ ‘हाम्रो विरोध कायम छ’ भनेर नारा लगाउँदै विरोध गरेका थिए।सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका लागि सघाउन अनुरोध गरे पनि सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्दै विरोध जारी राखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस ६ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

२८ मंसिर २०७८, मंगलवार ०९:०१
काठमाडौँ।प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ।संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्।मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध सिर्जना गरेका थिए। मंगलबारको बैठकमा नेपाल प्रहरी र […]

सम्बन्धित शीर्षक