नेपाली कांग्रेस केन्द्रीय सदस्य मतगणना :२९९३ मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार १०:५४

काठमाडौं।नेपाली कांग्रेसको खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेकाे हाे।नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

पछिल्लो मतगणना अपडेट अनुसार २९९३ मत गणना भएकाे छ। २९९३ मतगणनामा पहिलो नम्बरमा डा. शशांक कोइराला कायमै रहेका छन्। कोइरालाले २४४२ मत पाएका छन्।त्यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा रहेकाे कांग्रेस निर्वाचन समितिले जनाएकाे छ ।

यी हुन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु

डा. शशांक कोइराला २४४२
एनपी साउद १८९६
बालकृष्ण खाण १८५१
उदय शमशेर राणा १८०८
रमेश लेखक १७८२
शंकर भण्डारी १७७१
रामहरी खतिवडा १७७०
ज्ञानेन्द्र बहादुर कार्की १७६४
अर्जुननरसिंह केसी १७१०
जिपछिरिङ्ग लामा १६५४
गोपालमान श्रेष्ठ १६४६
जितजंग बस्नेत १५९६
डा. रामशरण महत १५७७
नैनसिंह महर १५७१
सुनिलबहादुर थापा १५६६
दिलेन्द्र प्रसाद बडुँ १५४८
बलबहादुर केसी १५३८
मोहनबहादुर बस्नेत १५२४
गोविन्द भट्टराई १५२४
दिपक गिरी १४४८
कुन्दनराज काफ्ले १४३६
सुरेन्द्रराज पाण्डे १४१०
पदमनारायण चौधरी १३७७
गुरु बराल १२३४
सञ्जयकुमार गौतम १२१९
प्रा.डा. गोविन्दराज पोखरेल ११९१
राजिव ढुंगाना ११७८
मदनबहादुर आमात्य ११५९
दिनेश कोइराला ११५३
अजय बाबु शिवाकोटी ११३३
मोहन आचार्य ११२६
उमेशजंग रायमाझी १११९
डा. गोपाल दहीत १११८
कृष्णकिशोर घिमिरे ११००


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

४ पुष २०७८, आईतवार १०:५४
तनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको […]