हिउँले सेतामैँ हुम्ला,तापक्रम माइनस १२ डिग्रीमा……(फोटो फिचर)

कर्णाली अनलाइन १४ पुष २०७८, बुधबार ०८:०१

धन बहादुर भण्डारी

हुम्ला। मंगलबार साझदेखि लगातार जिल्लामा हिउँ परेको छ । लगातारको हिमपातले जिल्लाभर जनजीवन कष्टकर भएको छ ।जिल्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार साझँदेखि भने ठूलो हिँमपात भएको हो ।

यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको तीरसम्मै हिउँ परेको छ । तापक्रम माइनस १२ डिग्रीमा पुगेको छ । बजार क्षेत्रमा फाट्फुट् खुले पनि मानिसको आवतजावत निकै कम देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१६ वर्षपछि पुनः राखियो वीरेन्द्रनगरमा स्व.राजा वीरेन्द्रको सालिक

१४ पुष २०७८, बुधबार ०८:०१
सुर्खेत।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ। २०६६/०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए। वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापनामा ढिलाइ हुँदै आएको […]