अध्यक्ष भण्डारी एकीकृत समाजवादीमा प्रवेश

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार १०:०४

 

काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे खेलकुदमन्त्री अथक

१६ पुष २०७८, शुक्रबार १०:०४
काठमाडौं। एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक स्वयम् विमानस्थल पुगेका थिए । प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ […]