भायनेट सुर्खेतले मनायो असार १५ (फाटो फिचर)

सुर्खेत संवाददाता १५ असार २०७९, बुधबार १५:५९

सुर्खेत।नीजि इन्टरनेट र टिभि सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन प्रा.ली सुर्खेतले आज एक कार्यक्रमका विच असार १५ अर्थात धान दिवश लाई दही चिउरा खाएर असार १५ मनाएको छ।भायनेट कम्युनिकेशन प्राली सुर्खेत शाखामा कार्यरत कर्मचारी र सी.सी. एस.आईको सम्पुर्ण टिम सहितले दहि चिउरा खाएर उक्त दिवशलाई मनाएको भायनेट कम्युनिकेशन प्राली सुर्खेत शाखा प्रमुख डिकेन्द्र थापाले जानकारी दिए ।

सुर्खेतमा अन्य इन्टरनेट सेवाप्रदायक प्रभावकारी नभएको बेला भायनेटको विस्तारले ग्राहकको विश्वास जित्दै आएको र ५० एमविपीएस को प्याकेज प्रति महिना रु ७ सय ९० रुपैयाँ पर्नेछ ।सन् २०११ देखि भायनेट कम्युनिकेशनले फाइबर अप्टिकल इन्टरनेट वा एफटिटीएच इन्टरनेट सर्भिस सुरुवात गरेको हो।हाल भायनेटले सुर्खेतसहित २२ जिल्लाका २४ शहरमा सेवा विस्तार गरेको भयानेट सुर्खेत शाखा प्रमुख थापाले जानकारी दिए।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिप दुर्घटनामा चालकको मृत्यु

१५ असार २०७९, बुधबार १५:५९
सुर्खेत।डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो। जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।