जिप दुर्घटनामा चालकको मृत्यु

कर्णाली अनलाइन १७ असार २०७९, शुक्रबार १२:०४

सुर्खेत।डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो।

जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालकोटमा ओली र गौतमबीच भेटघाट

१७ असार २०७९, शुक्रबार १२:०४
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभिया) का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न बिहीबार उनकै निवास बालकोटमा पुगेका गौतमले आफ्नो अभियानबारे जानकारी दिँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राखे। गौतमले कम्युनिष्ट पार्टीबीचको एकताका विषयमा पनि कुरा भएको ओलीको […]