सुर्खेत।कर्णाली प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्नको निमित्त विगत दुई वर्षबाट लगातार सेवादिदैँँ आएको एकमात्र कुलिनरी द हस्पीटालिटीले आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र व्यवहारीक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि सुनौलो अवसर भएको छ। शिक्षाआफैमा व्यवहारीक भएन भने त्यस्तो शिक्षाले जिवनमा खास प्रभाव राख्दैँन्न भन्ने मान्यता बोकेको यस कुलिनरी द हस्पीटालिटीले व्यवसायिकता सगै सेवा प्रदान गदैँ आएको छ।
२१औँ शताब्दीमा पनि उदारवादी र अव्यवहारीक शिक्षाले खासै प्रभाव पारेको देखिदैन। जव शिक्षा व्यवहारिक र बैज्ञानिक हुनुपछ, फलस्वरुप आर्गनिक उत्पादन सगै जिवन उपयोगी सिपलाई उपभोग गदैँ कर्णाली प्रदेशको राजधानीमा रहेको एक मात्र बैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली सहित कुलिनरी द हस्पीटालिटीले आफनो सेवा दिदै आएको छ ।
कुलिनरी द हस्पीटालिटीका संञ्चालक केशव बहादुर कठायत भने’जल,जमिन ,पर्यटन,जडिबुटी लगायत अन्य विभिन्न सम्भावना नै सम्भावनाले भरिपुर्ण हाम्रो कर्णाली रोग र भोग र अशिक्षाबाट कहिले माथि उठ्न नसकिराखेको बेला अव हामीले व्यवसायिक र व्यवहारीक शिक्षाको माध्यमबाट कर्णालीलाई आर्थिक उन्नती र समूद्धिको बाटो तर्फ लैजाने उद्धेश्यका साथ संचालनमा कुलिनरी द हस्पीटालिटीको विजारोपण गरेका हौँ सवैलाई विभिन्न सिप मुलुक शिक्षा दिई आत्मनिर्भर बनाउने लक्ष्य हो कठायतले भनेकर्णाली प्रदेश पर्यटकीय दृष्टिकोणले एकदमै भरिपुर्ण प्रदेशका रुपमा परिचित छ’ ।
पछिल्लो समय कर्णालीमा पर्यटकको हव बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकले कर्णालीको सुन्दतालाई मन पराएरै यस प्रदेशमामा आउने गर्दछन। तर, उचित बस्ने ठाउँको समस्या हुँदा यहाँका कैयौँ ठाउँहरु ओझेलमा छन् ।अव राज्यको तहबाट र स्थानिय तवरबाट पनि हामी एकजुट भएर कर्णालीको समृद्धिको लागी लाग्नु पर्ने तर्फ कठायतले जोड दिए।