देशभरि पछिल्लो समय ६ सय ३९ नयाँ संक्रमित थपिए , ३ जनाको मृत्यु

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार ११:०१

काठमाडौं ।देशभरि पछिल्लो समय ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

१ हजार ६ सय जना कोरोनामुक्त भएका छन्।त्यस्तै, काठमाडौंमा १ सय ६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना गरी उपत्यकाभित्र कुल २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारकाे प्रवक्तामा विन्दमान विष्ट नियुक्त

४ फाल्गुन २०७८, बुधबार ११:०१
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् । विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् । कर्णाली प्रदेश […]