नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

कर्णाली अनलाइन ८ फाल्गुन २०७८, आईतवार ११:२७

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ।

आइतबार १ हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ६ हजार ५७२ पीसीआर तथा ३ हजार २४३ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतमा आँधी : कम्तीमा १३ जनाको ज्यान गयो, विद्युत् सेवा बन्द

८ फाल्गुन २०७८, आईतवार ११:२७
एजेन्सी।यूनाइस आँधीका कारण युरोपमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, बेलायत, बेल्जियम, जर्मनी र पोल्यान्ड लगायत प्रभावित भएका छन् । आँधीले रुखहरु ढल्दा सडक  बन्द बनेका छन्। आँधीका कारण विद्युत् सेवा बन्द हुँदा झण्डै १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन प्रयास भइरहेको […]