विषादी सेवनबाट सुर्खेतमा एक महिलाको मृत्यु

कर्णाली अनलाइन ९ फाल्गुन २०७८, सोमबार १०:५९

सुर्खेत। विषादी सेवनबाट सुर्खेतमा एक महिलाको मृत्युभएको छ । दैलेख जिल्ला चामुण्डाविन्द्रासैनि नगरपालिका- ६, घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर- ३, बस्ने बर्ष २० का चित्रकला बुढा (अविवाहित ) ले नाम नखुलेको विषादी सेवन गरी मृत्यु भएको हो ।

बिषादी सेवन गरी घाईते भएकी बुढाकाे आज बिहान कर्णली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारकाे क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

९ फाल्गुन २०७८, सोमबार १०:५९
बैतडी।बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका-३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका […]