प्लाष्टिकमा बेरिएको शव नेपालगञ्ज विमानस्थल बाहिर फेला

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ०६:१७

नेपालगञ्ज।नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर बताइएका बालकृष्ण वलीको शव फेला परेको हो।

३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्दै नेपाल विद्युत् प्राधिकरण

१० चैत्र २०७८, बिहीबार ०६:१७
काठमाडौँ।नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो […]