भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्दै नेपाल विद्युत् प्राधिकरण

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ०८:१४

काठमाडौँ।नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धन निर्वाचनसम्म निरन्तर रहन्छः प्रधानमन्त्री देउवा

१० चैत्र २०७८, बिहीबार ०८:१४
तनहुँ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन्।नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन्। उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे। ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ। स्थानीय निर्वाचनमा मात्रै हैन, प्रदेश र […]