एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ०५:२५

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो ।

ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिनुभएको छ । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्कनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज घोडेजात्रा पर्व मनाइँदै : काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

१८ चैत्र २०७८, शुक्रबार ०५:२५
काठमाडौँ।आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, […]

सम्बन्धित शीर्षक