त्रिकोणात्मक टी-२० मा नेपाललाई दोस्रो झट्का

कर्णाली अनलाइन १९ चैत्र २०७८, शनिबार ०७:१३

काठमाडौं।त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज मलेसियासँग टस हारेर ब्याटिंङ् गरिरहेको नेपालललाई दोस्रो झट्का लागेको छ।नेपालका ब्याट्सम्यान आशिफ शेख १८ रनमा आउट भएका हुन्।

यसअघि कुशल भुर्तेल १२ रनमा आउट भएका हुन्।नेपाल ताजा अवस्थामा ३.२ ओभरमा २६ रनमा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

१९ चैत्र २०७८, शनिबार ०७:१३
नयाँ दिल्ली।नेपालर भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गरेका छन्। बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको […]