यूईएफए नेसन्स लिग: पहिलो खेलमै इंग्ल्यान्ड पराजित

कर्णाली अनलाइन २२ जेष्ठ २०७९, आईतवार ०१:०३

काठमाडौं । हंगेरीलाई १–० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर

२२ जेष्ठ २०७९, आईतवार ०१:०३
काठमाडौँ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ  १५ पैसा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरो […]