सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घट्यो

कर्णाली अनलाइन २१ चैत्र २०७८, सोमबार ०७:०३

काठमाडौ। सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ  निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय

२१ चैत्र २०७८, सोमबार ०७:०३
चितवन।जिल्लाकोभरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ । काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर […]